ne_tq/jos/07/01.md

524 B

इस्राएलका मानिसहरूका विरुद्धमा परमप्रभुको क्रोध किन दन्‍कियो?

विनाशको निम्‍ति अलग गरिएका केही थोकहरू आकानले आफ्नो निम्ति लिएका कारण इस्राएलका मानिसहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्‍कियो ।