ne_tq/jos/06/22.md

541 B

भूमिको भेद लिने दुई जना जवान मानिसलाई यहोशूले के गर्न आज्ञा दिए?

यहोशूले भेद लिने दुई जना मानिसलाई राहाब वेश्‍याको घरभित्र जान र तिनी र तिनीसँग भएका सबैलाई उनीहरूले शपथ खाएबमोजिम बाहिर ल्याउन आज्ञा दिए ।