ne_tq/jos/06/19.md

634 B

परमप्रभुको निम्ति के कुराहरू पवित्र छन् र त्‍यो उहाँको घरमा ल्‍याइनुपर्छ भनी यहोशूले मानिसहरूलाई भने?

सबै चाँदी, सुन, फलाम र काँसाबाट बनेका थोकहरू परमप्रभुको निम्ति पवित्र छन् र त्यो उहाँको घरमा ल्याइनुपर्छ भनी यहोशूले मानिसहरूलाई भने ।