ne_tq/jos/06/17.md

563 B

परमप्रभुले यरीहो सहर उनीहरूलाई दिनुहुँदा, यहोशूले कसलाई बाँच्‍न दिनू भनी मानिसहरूलाई भने?

राहाबले उनीहरूका जासूसहरूलाई लुकाएकी हुनाले राहाब र तिनका घरमा भएका सबैलाई बाँच्‍न दिनू भनी यहोशूले मानिसहरूलाई भने ।