ne_tq/jos/06/05.md

918 B

परमप्रभुले सातौं दिनमा मानिसहरूलाई के गर्न भन्‍नुभयो?

परमप्रभुले सातौं दिनमा, यरीहोलाई सात फेरो मार्नू र पुजारीहरूलाई तिनीहरूको तुरही फुक्न भन्‍नुभयो ।

इस्राएलका मानिसहरू र पुजारीहरूले यो गरेमा के हुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

यदि मानिसहरू र पुजारीहरूले यो गरेमा यरीहो वरिपरि भएका पर्खालहरू जगसम्म नै ढल्ने छ भनेर परमप्रभुले भन्‍नुभयो ।