ne_tq/jos/06/03.md

483 B

इस्राएलका मानिसहरूले पहिलो छ दिनसम्म यरीहोको पर्खाल वरिपरि कतिपटक फेरो मार्नुपर्‍थ्‍यो?

इस्राएलका मानिसहरूले छ दिनसम्म दिनको एकपटक यरीहोको पर्खाल वरिपरि फेरो मार्नुपर्‍थ्‍यो ।