ne_tq/jos/06/01.md

357 B

परमप्रभुले यरीहोको विषयमा यहोशूसँग के प्रतिज्ञा गर्नुभयो?

परमप्रभुले यरीहो यहोशूको हातमा दिँदै हुनुहुन्छ भनी प्रतिज्ञा गर्नुभयो ।