ne_tq/jos/05/15.md

449 B

परमप्रभुको फौजको सेनापतिले यहोशूलाई के गर्न भन्‍नुभयो?

उनी पवित्र ठाँउमा उभिएको हुनाले परमप्रभुको फौजको सेनापतिले यहोशूलाई उनको खुट्टाको जुत्ता फुकाल्न भन्‍नुभयो ।