ne_tq/jos/05/14.md

662 B

नाङ्गो तरवार लिएका मानिसलाई यहोशूले के सोधे?

नाङ्गो तरवार लिएका मानिसलाई यहोशूले सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?”

नाङ्गो तरवार लिएका मानिसले आफू को हुँ भने?

नाङ्गो तरवार लिएका मानिसले आफू परमप्रभुको फौजको सेनापति हुँ भने ।