ne_tq/jos/05/06.md

488 B

इस्राएलका सबै पुरूषहरूको खतना गरिदिन यहोशूलाई किन आज्ञा गरियो?

मरुभूमिको यात्रामा जन्मेका पुरुषहरूको खतना नभएका हुनाले इस्राएलका सबै पुरूषहरूको खतना गरिदिन यहोशूलाई आज्ञा गरियो ।