ne_tq/jos/05/02.md

423 B

ढुङ्गाका कर्दहरूले के गर्न परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभयो?

ढुङ्गाका कर्दहरूले इस्राएलका सबै पुरूषहरूको खतना गर्न परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभयो ।