ne_tq/jos/04/24.md

829 B

यहोशूले मानिसहरूलाई परमप्रभुले यर्दनमा तिनीहरूका निम्ति जे गरिदिनुभएको थियो सो आफ्ना सन्तानहरूलाई बताउनू भनेर किन भने?

संसारका सबै मानिसहरूले परमप्रभुको बाहुली शक्तिशाली छ भनी जानून् भनेर परमप्रभुले यर्दनमा तिनीहरूका निम्ति जे गरिदिनुभएको थियो सो आफ्ना सन्तानहरूलाई बताउनू भनेर यहोशूले मानिसहरूलाई भने ।