ne_tq/jos/04/18.md

385 B

करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीबाट बाहिर निस्कँदा के भयो?

पुजारीहरू यर्दन नदीबाट बाहिर निस्कँदा यर्दनको पानी आफ्नो स्थानमा फर्कियो ।