ne_tq/jos/04/07.md

512 B

तिनीहरूले रात बिताउने ठाँउमा ती ढुङ्गाहरू लानको उद्देश्य के थियो भनेर यहोशूले भने?

ती ढुङ्गाहरू इस्राएलका मानिसहरूलाई परमप्रभुले के गर्नुभएको थियो भनेर सधैँभरि सम्झाउने एउटा स्मारक हुनेछ ।