ne_tq/jos/04/03.md

746 B

यर्दनबाट के लिनू भनेर परमप्रभुले बाह्र जना मानिसहरूलाई आज्ञा गर्न यहोशूलाई भन्‍नुभयो?

पुजारीहरू खडा उभिरहेको यर्दनको बिच सुक्खा जमिनबाट बाह्र वटा ढुङ्गाहरू लिनू र तिनीहरुले रात बिताउने ठाँउमा त्यो ल्याउनू भनेर परमप्रभुले बाह्र जना मानिसहरूलाई आज्ञा गर्न यहोशूलाई भन्‍नुभयो ।