ne_tq/jos/03/17.md

432 B

मानिसहरूले पार गरिरहँदा करारको सन्दुक बोक्ने पुजारीहरूले के गरे?

मानिसहरूले पार गरिरहँदा करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बीच सुक्खा जमीनमा उभिरहे ।