ne_tq/jos/03/13.md

559 B

करारको सन्दुक बोकिरहेका पुजारीहरूको खुट्टाले यर्दन नदी छुँदा के हुनेछ भनेर यहोशूले मानिसहरूलाई भने?

करारको सन्दुक बोकिरहेका पुजारीहरूको खुट्टाले यर्दन नदी छुँदा पानी रोकिने छ भनेर यहोशूले मानिसहरूलाई भने ।