ne_tq/jos/03/04.md

592 B

करारको सन्दुकबाट करिब एक हजार मिटर पछाडि रहनू भनेर पुजारीहरूले मानिसहरूलाई किन भने?

त्यो बाटो कहिले नगएका हुनाले तिनीहरुले कुन बाटो जानुपर्ने हो, सो देख्‍न सकून भनेर पुजारीहरूले मानिसहरूलाई करारको सन्दूक पछाडि रहनू भने ।