ne_tq/jos/02/23.md

427 B

जासुसहरूले राहाबको सहरबाट फर्केपछि यहोशूकहाँ के खबर ल्याए?

यहोशूलाई जासूसहरूले फर्केपछि सबै कुरा सुनाए र परमप्रभुले त्यो भूमि उनीहरूलाई दिनुभएको छ भनी बताए ।