ne_tq/jos/02/18.md

412 B

जासुसहरूले सुरक्षित रहन राहाबलाई के गर्न भने?

जासुसहरूले सुरक्षित रहन राहाबलाई उनको झ्यालमा रातो डोरी बाँध्‍न र सारा परिवारलाई उनको घरभित्र राख्‍न भने ।