ne_tq/jos/02/13.md

375 B

राहाबले जासुसहरूलाई के गर्न भनिन्?

राहाबले जासुसहरूलाई त्यो भूमि कब्जा गर्न आउँदा तिनी र तिनको परिवारलाई दया देखाउन र जोगाउन बिन्ती गरिन् ।