ne_tq/jos/02/10.md

808 B

परमप्रभुले इस्राएलीहरूलाई भूमि दिनुहुन्‍छ भनी राहाबले विश्‍वास गर्ने कारणहरू के थिए भनी तिनले भनिन्?

परमप्रभुले इस्राएलीहरूलाई त्यो भूमि दिनुभएको थियो भनी राहाबले विश्‍वास गरेकी बताइन् किनभने मिश्रबाट उनीहरूलाई निकाल्न लाल समुद्रको पानी सुकाइएको थियो र उनीहरूले एमोरीका राजाहरूलाई नाश गरेका थिए ।