ne_tq/jos/02/09.md

549 B

राहाबले जासुसहरूलाई लुकाएको कारण के थियो भनी तिनले उनीहरूलाई भनिन्?

राहाबले जासूसहरूलाई परमप्रभुले त्यो भूमि उनीहरूलाई दिनुभएको थियो भनी विश्‍वास गरेकी हुनाले तिनले उनीहरूलाई लुकाएकी थिइन् भनी बताइन् ।