ne_tq/jos/02/04.md

424 B

राजाका मानिसहरू जासुसहरूलाई खोज्दै आउँदा राहाबले जासुसहरूलाई के गरिन्?

राजाका मानिसहरू जासुसहरूलाई खोज्दै राहाबकहाँ आउँदा, तिनले उनीहरूलाई लुकाएकी थिइन् ।