ne_tq/jos/01/14.md

882 B

यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई के गर्न भने?

रुबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई मोशाले तिनीहरूलाई दिएका यर्दन वारिको भूमिमा उनीहरूका पत्‍नीहरू, स-साना बालबच्‍चाहरू र गाईवस्तुहरूलाई छोड्नु तर युद्ध गर्ने पुरूषहरू यर्दन पारि जानुपर्छ र उनीहरूका भाइहरूलाई सहायता गर्नुपर्छ भनी यहोशूले उनीहरूलाई भने ।