ne_tq/jos/01/13.md

1.0 KiB

परमप्रभुले रुबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई सम्झ्ना गर्न आज्ञा दिनुभएको थियो भनी मोशाले भनेका थिए भनेर यहोशूले के-के दुई कुराहरू भने?

रुबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूले सम्झ्ना गर्न भनी परमप्रभुले आज्ञा गर्नुभएको भनेर मोशाले यहोशूलाई भनेका दुई कुराहरू यी हुन,”परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।”