ne_tq/jos/01/11.md

519 B

यहोशूले मानिसहरूका अगुवाहरूलाई के गर्न आज्ञा दिए?

यहोशूले मानिसहरूका अगुवाहरूलाई तिन दिनमा यर्दन नदी तरेर पारि जानलाई आफ्नो निम्ति खानेकुराहरू तयार पार्न भनी मानिसहरूलाई आदेश गर्न आज्ञा दिए ।