ne_tq/jos/01/05.md

570 B

परमप्रभुले यहोशूका विरुद्धमा किन कोही खडा हुन सक्नेछैनन् भन्‍नुभयो?

परमप्रभुले यहोशूका विरुद्धमा कोही खडा हुन सक्नेछैनन् भन्‍नुभयो किनभने जसरी उहाँ मोशासँग हुनुभएको थियो त्यसरी नै उहाँ यहोशूसँग हुनुहुनेथ्यो ।