ne_tq/jos/01/03.md

463 B

मोशाको मृत्युपछि परमप्रभुले यहोशूलाई के गर्न भन्‍नुभयो?

परमप्रभुले यहोशूलाई यर्दन तरेर परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुहुने भूमिमा तिनीहरूलाई लिएर जान भन्‍नुभयो ।