ne_tq/jon/04/06.md

611 B

योना सहरबाहिर बस्‍दा परमप्रभुले तिनलाई के गरिदिनुभयो?

परमप्रभुले पहिले छाँया दिने बिरूवा तयार गर्नुभयो, त्‍यसपछि योनाको निम्‍ति अर्को दिन त्‍यसलाई एउटा किराले काटिदियो र योनालाई उहाँले बेहोस पार्न तातो पुर्वी हावा पठाउनुभयो ।