ne_tq/jon/04/02.md

530 B

योनाले आफू तर्शीशमा भागेर जाने प्रयत्‍न किन गरेको बताए?

परमप्रभु अनुग्रही, दयाले पूर्ण, रिसाउनमा ढिलो, दयामा प्रशस्‍त र विपत्ति पठाउन रोक्‍नु हुने हुनुहुन्‍छ भन्‍ने आफूलाई थाहा थियो भनी योनाले भने ।