ne_tq/jon/04/01.md

381 B

योनालाई के साह्रै गलत लाग्‍यो?

परमप्रभुले आफ्‍नो हृदय परिर्वतन गर्नुभएको र निनवेका मानिसहरूलाई दण्‍ड नदिनुभएको योनालाई साह्रै गलत लाग्‍यो ।