ne_tq/jon/03/10.md

510 B

निनवेका मानिसहरूका पश्‍चातापको परमेश्‍वरले कसरी प्रतिक्रिया दिनुभयो?

परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो र उहाँले त्यसो गर्नुभएन ।