ne_tq/jon/03/09.md

420 B

मानिसहरू र सहरको निम्‍ति निनवेको राजासँग अझै के आशा थियो?

परमेश्‍वरले नरम बन्‍नु र आफ्‍नो भयङ्कर क्रोधबाट फर्कनुहुनेछ भनी निनवेका राजाले अझै आशा गरेका थिए ।