ne_tq/jon/03/08.md

503 B

योनाले प्रचार गरेको परमप्रभुको सन्देशप्रति निनवेका मानिसहरूले कसरी प्रतिक्रिया जनाए?

निनवेका मानिसहरूले उपवास बसी भाङ्‍गा लगाए र आफ्‍ना दुष्‍ट मार्गबाट फर्केर परमेश्‍वरमा पुकारा गरे ।