ne_tq/jon/03/02.md

321 B

दोस्रोपल्ट परमप्रभुले योनालाई के आज्ञा दिनुभयो?

परमप्रभुले योनालाई निनवेमा जान र उहाँको सन्देश घोषणा गर्न भन्‍नुभयो ।