ne_tq/jon/02/09.md

434 B

माछाको पेटबाट योनाले के प्रतिज्ञा गरे?

आफूले गरेका भाकल पूरा गर्ने प्रतिज्ञा योनाले गरे ।

योनाले मुक्‍ति कहाँबाट आउँछ भने?

योनाले मुक्‍ति परमप्रभुबाट आउँछ भने ।