ne_tq/jon/01/17.md

374 B

तिनीहरूले योनालाई समुद्रमा फ्‍याक्‍दा, तिनलाई के भयो?

एउटा ठुलो माछाले योनालाई निल्‍यो अनि तीन दिन र तीन रातसम्‍म तिनी माछाको पेटमा नै रहे ।