ne_tq/jon/01/07.md

465 B

खराबीको कारण को हो भनी नावीकहरूले कसरी निर्धारण गरे र परिणाम के थियो?

नावीकहरूले त्‍यस खराबीको कारण को थियो भनी निर्धारण गर्न चिठ्ठा हाले, र त्यो चिट्ठा योनाको नाउँमा पर्‍यो ।