ne_tq/jon/01/04.md

348 B

योना चढेको जहाजलाई परमप्रभुले के गरिदिनुभयो?

परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्‍यो जहाज नष्‍ट हुन लागेकोझैं भयो ।