ne_tq/jon/01/02.md

347 B

परमप्रभुले योनाला‌ई कहाँ गएर के गर्ने आज्ञा दिनुभयो?

परमप्रभुले योनाला‌ई निनवेमा जान र त्‍यसको विरुद्धमा बोल्‍न आज्ञा दिनुभयो ।