ne_tq/jol/03/08.md

455 B

परमप्रभुले टुरोस, सीदोन र पलिश्तीका छोराछोरीहरूलाई के गर्नुहुनेछ?

परमप्रभुले तिनीहरूका छोराछोरीहरूलाई यहूदाका मानिसहरूद्वारा शबाका मानिसहरूको हातमा बेचिदिनुहुनेछ ।