ne_tq/jol/02/28.md

527 B

परमप्रभुले आफ्नो आत्मा खन्याउनुहुँदा के हुनेछ?

तिनीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, तिनीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् र तिनीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् ।