ne_tq/jol/02/13.md

688 B

मानिसहरूले दुईवटा के कुराहरू धुजाधुजा पार्नुपर्छ?

उनीहरूले आफ्नो लुगा र हृदय धुजाधुजा पार्नुपर्छ ।

मानिसहरू किन परमप्रभुकहाँ फर्कनुपर्छ?

उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र प्रेममा प्रशस्‍त हुनुहुन्छ र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।