ne_tq/job/42/08.md

703 B

परमप्रभुले एलीपजलाई बलिको रूपमा के चढाउन भन्‍नुभयो?

उहाँले एलीपजलाई सातवटा साँढे र सातवटा भेडा तिनीहरूको निम्ति होमबलिको रूपमा चढाउन भन्‍नुभयो ।

परमप्रभुले कसको प्रार्थना ग्रहण गर्नुहुने भन्‍नुभयो?

परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुहुने भन्‍नुभयो ।