ne_tq/job/41/14.md

464 B

परमप्रभुले अझै बढी गरी लिव्यातन‍्को मुखलाई कसरी वर्णन गर्नुहुन्छ?

उहाँले भन्‍नुहुन्छ कि त्यो चाहिँ त्‍यसको मुखका ढोकाहरू हुन् जसमा त्यसका दाँत बजाउन सक्‍छ, जुन त्रासदी हो ।