ne_tq/job/41/10.md

577 B

के कोही परमप्रभुको सामु खडा हुन सक्छ जबकि कोही यति हिंस्रक छैन कि त्यसले लिव्यातन‍्लाई उत्तेजित पार्ने आँट गर्छ?

लिव्यातन‍्लाई उत्तेजित पार्ने आँट कोही गर्न सक्दैन । त्यसैले परमप्रभुको सामु पनि कोही खडा हुन सक्दैन ।