ne_tq/job/41/06.md

603 B

मछुवाहरूले लिव्यातन‍्लाई के गर्नेछन् भनी परमप्रभुले अय्यूबलाई सोध्नुहुन्छ?

मछुवाहरूले लिव्यातन‍्को लागि बार्गेनिङ् गर्नेछन् अथवा त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन् भनी उहाँले अय्यूबलाई सोध्नुहुन्छ ।