ne_tq/job/40/12.md

389 B

दुष्‍ट मानिसलाई के गर्न भनी परमप्रभु अय्यूबलाई भन्‍नुहुन्छ?

तिनीहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्चिन भनी परमप्रभुले अय्यूबलाई भन्‍नुहुन्छ ।