ne_tq/job/40/08.md

387 B

अय्यूबले परमप्रभुलाई दोष लगाउँदै थिए भनी उहाँले किन भन्‍नुभयो?

आफू ठिक छु भनी दाबी गर्नलाई अय्यूबले परमप्रभुलाई दोष लगाए भनी उहाँले भन्‍नुभयो ।